दफा ५४
विवरण वा मालपोत नबुझाउनेलाई सजाय
दफा २१, २३ वा २४ बमोजिम संस्थानलाई बुझाउनु पर्ने विवरण, लिखत वा मालपोत दाखिल नगरेमा त्यस्तो व्यक्तिलाई पच्चीस सय रुपैयाँसम्म जरिवाना हुनेछ ।